NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा त्रयोदशी - २८

हाम्रो मिशन

उद्देश्यहरु

रेल्वे पुर्वाधारको विकास तथा विस्तार गरी देशको विकास गर्ने, राज्यका सबै क्षेत्र र वर्गको  यातायातमा पहुँच बढाउने तथा जनतालाई थप सेवा सुविधा प्रदान गर्ने। सुरक्षित, सर्वसुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गरी राज्यको आर्थिक विकासमा टेवा पुर्‍याउने। अन्तर्राष्ट्रिय स्तरको रेल प्रणाली विकास गरी राजधानीमा सार्वजनिक यातायातको लागि बहुप्रणाली यातायातको रुपमा विकास गर्ने। रेल यातायातको विकास तथा विस्तार गरी उद्योग, पर्यटन जस्ता क्षेत्रहरुका विकासमा टेवा     पुर्‍याउने। रेल यातायातको विकास र विस्तारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने। रेल सेवा सम्बन्धी अनुसन्धान र विकासको कार्यक्रम अगाडि बढाउने।